चित्रसारीमा फिल्म फेस्टिभलको रौनक: सुरक्षा र सतर्कताको बीचमा
♚Raju Suyal❀
सौराहा (चित्रसारी) मा चलिरहेको फिल्म फेस्टिभलमा कलाकार र दर्शकहरूको बाक्लो उपस्थिति छ। भिडभाडका बीच कार्यक्रमलाई शान्त र मर्यादित बनाउन हाम्रा बाउन्सरहरू कसरी ड्युटीमा खटिएका छन्? हेर्नुहोस् विशेष तस्बिरहरू।