जिरौना कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीको रौनक: श्रावण ३१ गतेको विशेष झलक
♚Raju Suyal❀
श्रीकृष्ण जन्माष्टमी २०८२ को पावन अवसरमा चितवनको प्रसिद्ध जिरौना कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको भव्य घुइँचो लागेको छ। श्रावण ३१ गते शनिबार मन्दिर दर्शन गर्दाको मेरो व्यक्तिगत अनुभव, त्यहाँको धार्मिक माहोल र विशेष तस्विरहरू