Loading...

रक्तदान जीवनदान: पर्सा (चितवन) मा आयोजित रक्तदान कार्यक्रमको एउटा रिपोर्ट

"ब्लड डोनर्स सोसाइटी नेपाल, खैरहनी नगर कमिटीको प्रथम स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्ने अवसर मिल्यो। सामाजिक उत्तरदायित्व पूरा गर्दै रगत अभावलाई कम गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमको केही झलक र मेरो अनुभव यस ब्लगमा प्रस्तुत गरेको छु। रक्तदान जीवनदान!"

  • मिति: २०८२ श्रावण २१ गते

  • स्थान: खैरहनी, चितवन

  • प्रमुख अतिथि: कविता उप्रेती (उप-प्रमुख, खैरहनी नगरपालिका)

  • अध्यक्ष: भुवन पाठक (ब्लड डोनर्स सोसाइटी नेपाल, खैरहनी नगर कमिटी)

Previous Post Next Post