Loading...

छोरी रोसना सुयलको गुनियो चोलो संस्कार: एक यादगार पारिवारिक उत्सव कार्यक्रम 03 April 2025 (२०८१ चैत २१) मा हर्षोल्लासका साथ सम्पन्न भयो।

आज हाम्रो लागि निकै खुसी र गर्वको दिन! ❤️ प्यारी छोरी रोसना सुयलको गुनियो चोलो कार्यक्रम निकै रमाइलोसँग सम्पन्न भएको छ। हाम्रो संस्कार र परम्परालाई निरन्तरता दिँदै छोरीलाई आशीर्वाद दिने सबैमा हार्दिक आभार। कार्यक्रमका केही सुन्दर यादहरू ब्लगमा समेटेको छु।
2025 April 03 (२०८१ चैत २१)































































































Previous Post Next Post